School introduction(परिचय)

हाम्रो स्कूल ओसाका को नम्बामा स्थित रहेको एक भाषा स्कूल हो। हामि यहा जापानि अंग्रेजी तथा कोरियन भाषा मा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्दछौं

KakaoTalk_20190704_153946832.jpg

हामि यहा जापान र विदेश जाने मानिसहरूका लागि शैक्षिक कार्यक्रमको रूपमा रहेको 3-महिना को छोटो-भाषा कार्यक्रम सञ्चालन

गर्दछौं 

हामि चाहि याहा तपाई लाई विभिन्न भिजुअल(visual technology) सामाग्रि प्रयोग गराई वार्तालाप(conversation) तथा  अध्ययन को कार्यक्रम सञ्चालन गर्दछौं

विदेश जाने तथा आउन चाहने हरु लाई 3-महिना भाषा अध्ययन पाठ्यक्रमको लागि पाठ्यक्रम: मध्य जापानी वार्तालापका (japnease conversation) लागि शुरुवात रहेका कक्षा(class) हरु सोमबार देखि शुक्रबार (छुट्टिहरूमा बन्द)

Class A 12: 30 To 15:30 र Class B16:00 To 19:00 सञ्चालन  भईरहेका छन्न

Apply time

जनवरी, अप्रिल, जुलाई, अक्टोबर सेमेस्टर(semester) ट्यूशन शुल्क 155,000 येन (अलग शिक्षा सामाग्री शुल्क)

एक्लै शिक्षक सन्ग एक्लै अध्ययन गर्न

लागने शुल्क 3,000 येन 3,300 येन प्रतिघण्टा (40 मिनेट)

लागने शुल्क 6,000 येन 6,600 येन प्रतिघण्टा (80 मिनेट)

यदि तपाईंसँग काम छ job मा हुनुहुन्छ तर तपाईंसँग कुनै समय छैन भने तनाव नलिनुहोस हामि चाहि तपाईको चाहना अनुसार को समय मा कक्षा सञ्चालन गर्न सक्द छौ

KakaoTalk_20190704_153941276.jpg

 

बिदेशि विद्यार्थीहरूको लागि छात्रावास त्था कोठा हरु को व्यबस्था रहेको छ जस्को भा्डा 55,000 देखि 80,000 येन / महिना) को रहेको

 यदि तपाईं साथीसँग वा pair मा अध्ययन गर्न चाहनुहुन्छ भने लागने शुल्क(1per student) 2,000~2,220円(80minute)

. तपाईको चाहना अनुसार को समय मा कक्षा सञ्चालन गर्न सक्द छौ रिजर्भेसन प्रणाली ले तपाइँ ले चाहानु भएको कक्षा अनुसार कक्षा लिन अनुमति तथा त्य्स सन्ग सम्बन्धित कुरा हरु को व्याख्या गर्ने गर्दछन्न

KakaoTalk_20190704_153944263.jpg

हाम्रो विद्यालय सम्म पुगने तरिका

(how to find our school)

 

  मेट्रो Midosuji लाइन Daikokucho स्टेशन को नम्बर बाट बाहिर निक्लेर बायाँतिर जानुहोस्। पैदल 5 मिनेट भित्र।

  नान्काई नान्बा स्टेशन दक्षिण बाट बाहिर 5 मिनेट पैदल यात्रा

   मेट्रो Yotsubashi लाइन Namba स्टेशन को ३२ नन्बर देखि बाहिर निकले10 मिनेट पैदल यात्रा 

   Subway Midosuji Line Namba Station Exit 6 देखि 8 मिनेट पैदल यात्रा

  JR Namba Station देखि 10 मिनेट

प्रवेशको लागि कसरी आवेदन गर्ने

(How To Apply)

१ तपाईं कल गर्न सक्नुहुन्छ वा तपाईं मेल गर्न सक्नुहुनेछ (you can call directly in our office)

२ तपाईं ले स्कूल को प्रवेश फारम भरेर पठाउनुहोस् (fill up the admission form and send to our office)

३ Schoolको खातामा पैसा पठाउनुहोस् (transfer your fee in our bank account)

४ Schoolको खातामा पैसा आईसकेप्क्षी School ले प्रवेशको प्रमाणपत्र जारी गर्द्छ र तपाई जापान प्रवेश गर्न सक्नु हुनेछ

 

 कुनै पनि जानकारीको लागि तपाईले हाम्रो अफिस मा फोन गर्न सक्नुहुन्छ

हामि सन्ग भएका कर्मचारी हरु सन्ग कोरियन जापानी र अंग्रेजी भाषा मा कुराकानि गर्न सक्नु हुनेछ

Success! Message received.

Contact Me

JAPANESE, ENGLISH, KOREA